Logo

विश्वको कारखाना बन्दै भारत ! चिनियाँ विधि सिकेर भारतीय कम्पनीले उत्पादन लागत घटाए, के होला भविष्य ?

काठमाडौं । चीनलाई विश्वको कारखाना भनिन्छ । तर, अब भारतीय कम्पनीहरु चीनको विकल्प बन्न तयार छन् । भारतीय कम्पनीहरूले पनि उत्पादन लागत घटाएर चीनसँग बराबरीमा ल्याउन सफल भएका छन् । डिक्सन टेक्नोलोजीज र कार्बन ग्रुप जस्ता इलेक्ट्रोनिक कम्पोनेन्टका भारतीय कन्ट्रयाक्ट उत्पादकहरूले भारतमा उत्पादन लागत लगभग चीनको बराबरमा ल्याउन सक्षम भएका छन् । यी कम्पनीहरूले चिनियाँ…