Logo

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्, व्यवसायी तनावमा

काठमाडौं । कास्कीको माछापुच्छ्रे मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए। बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्याए । तर सबै बिक्री हुन सकेनन् । तीन सय ५४ मात्रै बिक्री भए । दसैँ सकिएपछि गुरुङले बाँकी…