काठमाडौं । आफ्नो कार्यकालको अन्तिम समयमा जसरी पनि नयाँ स्टक लाईसेन्स जारी गर्ने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको योजना पूरा नहुने भएको छ । पछिल्लो समय अध्यक्ष हमालले प्रधानमन्त्री पुष्पकमल दाहालले नै नयाँ स्टक लाईसेन्स प्रक्रिया अघि बढाउनु भनेको भन्दै बोर्ड संचालकहरुलाई दबाव दिँदै एकै हप्तामा तीन वटा बैठक राखेका थिए । उनले हिजो (बिहीबार)…