काठमाडौं । फुकुशिमा दुर्घटनापछि धेरै देशले आणविक ऊर्जा संयन्त्रको प्रवद्र्धन गर्नु मूर्खतापूर्ण ठाने । तर फेरि एकपटक परमाणु ऊर्जालाई सबैभन्दा स्वच्छ र भरपर्दो विकल्पको रूपमा प्रस्तुत गरिएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा ३० देशका नेता तथा प्रतिनिधिको बैठक बस्दैछ । उद्देश्य परमाणु ऊर्जाको लागि समर्थन जुटाउनु हो । आणविक उर्जाका समर्थकहरुले जलवायु परिवर्तनसँग जुध्न यो…