Logo

९ महिनामा निर्जिवन बीमा कम्पनीले संकलन गरे ३० अर्ब, चैतमा मात्रै पौने ४ अर्ब संकलन

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत महिनासम्म करिव ३० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ निर्जिवन बीमा कम्पनीहरुले साउनदेखि चैतसम्मको अवधिमा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यी कम्पनीहरुले यस अवधिमा २१ लाख ९३ हजार…