Logo

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता, कामपाका सामुदायिक विद्यालयहरुलाइ बैंकले सेवा उपलब्ध गराउने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबारका दिन काठमाडौं महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्ड्ये र काठमाडौं महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका हुन । सो सम्झौता बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका…