Logo

विषम परिस्थितिको कारण सीडीएससीको सेवा २ दिन बन्द

विषम परिस्थितिको कारण सीडीएससीको सेवा २ दिन बन्द



काठमाडौं । विषम परिस्थितिको कारण सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को सेवा २ दिन बन्द हुने भएको छ । सीडीएससीको सेवा आज भदौ २५ र भोलि २६ गते बन्द हुने भएको छ ।

यी दिन केन्द्रीय निक्षेपको सेवा तथा धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट सेवासँग सम्वन्धी सबै काम बन्द जनाएको छ । जसअनुसार आज निक्षेप सदस्य, राफसाफ सदस्य, राफसाफ बैंकलगायतका सेवा बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्