Logo

नेपाल टेलिकमले दियो ३ दिनसम्म नि:शुल्क डाटा र भ्वाइस सुविधा

नेपाल टेलिकमले दियो ३ दिनसम्म नि:शुल्क डाटा र भ्वाइस सुविधा



काठमाडौँ । नेपाल टेलिकमले तीन दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ ।

विदेशमा रहेका नेपाली वा देशभित्रै आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई म्यासेज पठाएर यस विषयमा जानकारीसमेत दिइसकेको छ डाटा लिन १४१५८*३# डायल गरी भ्वाइस कलको सेवा लिन सकिने टेलिकमले जानकारी दिएको छ।

यस्तै, डाटाको लागि १४१५८*७# डायल गरी सेवा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्