काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेल आक्रमणको भिडियो भ्रामक भएको उनको सचिवालयले जनाएको छ । भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरु भ्रामक रहेको सचिवालयको दाबी छ । उनीमाथि कुनै आक्रमण नभएको सचिवालयको भनाईछ ।