Logo

ब्याजले फुल्लिएको टेलिकमको आम्दानी, सेवा विक्रीबाट हुने कमाई घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको नाफा १।५२ प्रतिशतले घटेको छ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा टेलिकमले जम्मा २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको हो । यो रकम गत आवको पहिलो त्रैमासको तुलनामा ३ करोड ४३ लाख ८० हजार रुपैयाँले कम हो…