Logo

६ महिनासम्म बन्द सिम आफ्नै हुने, अर्कालाई नबेच्न सर्वाेच्चको आदेश

काठमाडौं । अब ६ महिनासम्म कसैले सिम चलाएन भने त्यो सिम उसैको हुने भएको छ । यसअघि नेपाल दूरसंचार प्राधिकरणको निर्देशनबमोजिम ६ महिनासम्म कुनै सिमकार्ड बन्द रहेको पाईएमा त्यो सिमकार्ड खारेज गरी नयाँ ग्राहकलाई बेच्न सकिने व्यवस्था थियो । सर्वोच्च अदालतले ६ महिनासम्म प्रयोग नभएको सिम कार्ड अर्को व्यक्तिको नाममा जारी गरेर वितरण नगर्न आदेश…