Logo

नेपाल टेलिकमको नाफा घट्यो, पहिलो त्रैमाससम्म आम्दानी २ अर्ब २ करोड

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशत कम हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २…