Logo

कालीगण्डकी नदीमा रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’ !

काठमाडौं । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्षातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो’, पौडेल भने, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३…