Logo

नेपालको जनसंख्याभन्दा बढीमा पुगेकै हो त इन्टरनेटको पहुँच ? यस्तो छ सरकारी तथ्यांक

काठमाडौं । नेपालमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जनसंख्याभन्दा बढीको पहुँचमा पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको (व्यवस्थित सूचना प्रणाली) एमआईएस प्रतिवेदन अनुसार नेपालभरका ३ करोड ९ लाख ५४ हजार जनासम्म यो सेवा पुगेको छ । प्राधिकरणले सन २०११ देखि २०३१ सम्मको जनसंख्या वृद्धिलाई अनुमान गरी हालको जनसंख्या ३ करोड बढी भएको अनुमानसहित उक्त तथ्यांक…