Logo

नेपाल टेलिकमले सार्वजनिक गर्याे समर अफर, सिडीएमए सिम परिवर्तन गरे सबै सेवा निशुल्क

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी समर अफर सार्वजनिक गरेको छ । टेलिकमले यसअघी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराएको हो । उक्त अफरमा कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ । नयाँ सुविधा अन्तर्गत अब प्रतिदिन ५५ रुपैयाँमा २ जीबी…