काठमाडौं । कोरोना महामारीको दोस्रो लहरसँगै जारी गरिएको निषेधाज्ञामा धेरैजसो मानिसहरु घरभित्रै छन् । यस्तो बेलामा विद्यार्थीका लागि अनलाईन कक्षाहरु, कार्यालयमा काम गर्नेहरुका लागि भर्चुअल बैठकलगायतका लागि डाटा सेवाको भरपुर उपयोग आवश्यक हुन्छ । जसका लागि मोबाईल ब्यालेन्सको पनि उत्तिकै महत्व हुन्छ । घरमै बस्दा डाटा सेवाको भरपुर खपत हुन्छ र रिचार्ज सक्किने सम्भावना पनि…