Logo

मोबाइलबाट सिमकार्ड हटाउँदै कम्पनीहरु, नेपालमा कहिलेदेखि उपलब्ध होला इ-सिम ?

काठमाडौं । पछिल्लो समय मोबाइल निर्माता कम्पनीहरुले मोबाइल ह्यान्डसेटमा भौतिक सिमकार्ड हटाउन थालेका छन् । केही दिन अघिमात्रै अमेरिकी टेक कम्पनी एप्पलले सार्वजनिक गरेको आईफोन १४ सिरिजबाट सिमकार्ड ट्रे नै हटाइएको छ । एप्पलले नयाँ सिरिजबाट सिम कार्ड ट्रे हटाएको छ, जसको मतलब प्रयोगकर्ताहरूलाई नयाँ मोडेलहरूमा सिम कार्ड घुसाउने विकल्प दिइने छैन । कम्पनीले प्रयोगकर्ताहरूले…