Logo

वर्ल्ड कम्युनीकेशन अवार्डको २ विधामा एनसेल सर्टलिस्टमा

वर्ल्ड कम्युनीकेशन अवार्डको २ विधामा एनसेल सर्टलिस्टमा



काठमाडौं । वर्ल्ड कम्युनीकेशन अवार्डको दुई विधामा एनसेल अजियाटा सर्टलिस्टमा परेको छ । विश्वभरका टेलिकम सेवाप्रदायकको सहभागिता हुने उक्त अवार्डको कस्टोमर एक्सपेरियन्स र सोसल कन्ट्रिव्युसन अवार्ड विधाको सर्टलिस्टमा नेपाली कम्पनी एनसेल परेको हो ।

laxmi

आगामी नोभेम्बर १ मा विजेता घोषणा गरिने उक्त अवार्डका लागि एनसेलले कस्टोमर एक्सपेरियन्स अवार्डमा ८ प्रतिश्पर्धि र सोसल कन्ट्रिव्युसन अवार्डका लागि ७ प्रतिश्पर्धिलाई पछि पार्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL