काठमाडौंं । रिलायन्स जियोले सोमबार भारतमा पाँचौं पुस्ता (फाइभजी) स्पेक्ट्रमको लिलामीमा सबैभन्दा धेरै रकमको बोली लगायो । कम्पनीले आगामी २० वर्षको लागि लिलामीमार्फत कुल स्पेक्ट्रमको लगभग आधा ८८,०७८ करोडको बोलीमा हासिल गर्यो । भारत सरकारको दूरसंचार विभागले आयोजना गरेको ५जी स्पेक्ट्रम लिलामीमा जियोले राम्रो मानिने ७०० मेगाहर्ज ब्यान्ड सहित ८०० मेगाहर्ज, १८०० मेगाहर्ज, ३३०० मेगाहर्ज…