Logo

नेपाल टेलिकम र सदर चिडियाखानाबीच सम्झौता, चिडियाखानाको बाघलाई एक बर्षसम्म आहारा उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकम र सदर चिडियाखाना, जावलाखेलबीच सम्झौता भएको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गर्ने सम्बन्धमा उक्त सम्झौता गरेको हो । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र…