Logo

फाइभजीको प्रतीक्षा : एक बर्षमा २८ लाखले घटे थ्रिजी प्रयोगकर्ता, फोरजी प्रयोगकर्ता ८६ लाखले बढे

काठमाडौं । नेपालमा लामो समयदेखि चर्चामा रहेको फाइभजी (पाँचौ पुस्ता)को इन्टरनेट परीक्षण अघि बढेको छ । पछिल्लो समय विश्वव्यापी बन्दै गएको फाइभजी परीक्षणका लागि आवश्यक उपकरण नेपाल आइपुगेसँगै नेपालमा फाइभ जी सेवा छिट्टै शुरु हुने सम्भावना बढेको छ । फाइभजी परीक्षणको अनुमति पाएको सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमले विभिन्न ४ स्थानमा जडान गर्नेगरी उपकरण…