Logo

आफ्नै नामको मात्रै सिमकार्ड चलाउन टेलिकमको आग्रह, यसरी गर्न सकिन्छ नाम परिवर्तन

काठमाडौं । नेपाल टेलिकमले पुनः आफ्ना सेवाग्राहीलाई आफ्नो नामा भएको सिमकार्ड मात्रै चलाउन आग्रह गरेको छ । राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था भएकाले आफ्नै नामको सिमकार्ड चलाउन टेलिकमले आग्रह गरेको हो । यस्तो सेवाहरु ग्राहक स्वयंको नाममा दर्ता भएको सिमकार्ड भएको…