Logo

एनसेलले पनि सुरु गर्यो ई–सिम वितरण, यसरी लिन सकिन्छ

काठमाडौं । एनसेलले शुक्रबारदेखि आफ्ना ग्राहकहरुका लागि ई-सिम वितरण सुरु गरेको छ । कम्पनीले अब ग्राहकहरुका लागि शुक्रबारदेखि नै ई-सिम वितरण थालेको घोषणा गरेको हो । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ…