Logo

नेपाल टेलिकमको ‘सजिलो प्रिपेड कम्बो अफर’, ६९९ रुपैयाँमा २८ जीबी डाटादेखि २८ सय मिनेट कुरा गर्न मिल्ने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सस्तो मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि १ सय ९९ देखि ६ सय ९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो…