काठमाडौँ । नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेटडेक्सको निर्माता कम्पनी ‘भक्सक्रो’ ले स्थापनाको ५ वर्ष पूरा गरेको छ । ५ वर्षको अवधिमा ८५ भन्दा बढी कम्पनी एवम् संस्थाहरूले भक्सक्रोको गेटडेस्कमार्फत सेवा लिँदै आएका छन् । सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको यस कम्पनीले छोटो समयमै सफलता पाएको छ । कुनै कम्पनीमा…