बिजखबर संवाददाता १७ फागुन, काठमाडौं । भारतीय उत्पादन सेल्कन मोवाइल नेपाली बजारमा भित्रिएको छ । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स प्रालिले सेलकनलाई नेपाली बजारमा बिक्रि बितरण गर्न सुरु गरेको हो । सेल्कनका १ दर्जन मोवाइल बजारमा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । जसमा क्यू ४४४, क्यू ५००अल्ट्रा,क्यू ५, ए २०,ए ३५४ सि, ए ११५,सि ५एस,…