Logo

सिटिसी मोबाइल एक्स्पो शुरु, १ सय स्टल रहने

बिजखबर संवाददाता २७ चैत, काठमाडौं । सिटिसी मलमा आजबाट ‘सिटिसी मोबाइल बजार’ शुरु भएको छ । शुक्रबार सुचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सिटिसी मोबाइल बजारसँगै एक साता लामो सामसङ जे १ सिटिसी मोबाइल एक्स्पोको उद्घाटन गरेका हुन् । कुल २२ जना व्यवसायीले संयुक्तरुपमा सञ्चालन गर्ने सिटिसी मोबाइल बजार प्रालीले बजार शुभारम्भको अवसर पारेर…