Logo

यूटीएलका कर्मचारी पुनः आन्दोलनमा, माग सम्बोधन गर्न व्यवस्थापनलाई तीन दिने अल्टिमेटम

बिजखबर संवाददाता ४ फागुन, काठमाडौं । यूनाईटेड टेलिकम लिमिटेड (यूटीएल)का कर्मचारीहरु पुनः आन्दोलनमा उत्रने भएका छन् । व्यवस्थापनले आफूस“ग भएको सहमती कार्यन्वयन नगरेको तथा माग पुरा गर्ने सम्बन्धमा चासो नदेखाएको भन्दै कर्मचारीहरु पुनः आन्दोलनमा जाने भएका हुन् । यूटीएल व्यवस्थापन र कर्मचारीबीच एक महिना अघि भएको ३ बुदें सहमती कार्यन्वयन नभएको तथा आफ्ना माग पुरा…