Logo

एनसेलको थ्रिजी ६२ जिल्लामा पुग्यो, अछाम र वैतडीमा पनि शुरु

बिजखबर संवाददाता २७ चैत काठमाडौं । एनसेलले वैतडी र अछाम जिल्लामा पनि थ्रिजी सेवा शुरु गरेको छ । डेटा सेवा विस्तारलाई जोड दिदै एनसेलले थ्रिजी विस्तार गरेको जनाएको छ । यससँगै एनसेलको थ्रिजी सेवा ६२ जिल्लामा पुगेको एनसेलका र्पोरेट कम्युनिकेशन एक्स्पर्ट मिलनमणी शर्माले बताए । एनसेलले अछामको मंगलसेन र वैतडीको दशरथचन्द नगरपालिकामा गत साताबाट थ्रिजी…