हुवावे कम्पनीले आफ्नो इन्जोय ५ नामक नयाँ ४ जी स्मार्टफोन सार्वजनिक गरेको छ। यसको मूल्य करिब १६ हजार ५ सय रुपैयाँ रहेको छ। यस फोनमा ४ हजार एमएएच पावरको ब्याट्री दिइएको छ, जसले २४ दिनको ब्याट्री ब्याकअप दिने कम्पनीले जनाएको छ। हुवावे इन्जोय ५ मा १।३ जीएचजेड क्वाडकोर, मिडियाटेक एमटी ६७३५ प्रोसेसर, र्याम २ जीबी, १६…