बिजखबर संवाददाता १८ भदौं, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले रिचार्ज कार्ड छपाई सम्बन्धी टेण्डर प्रक्रिया अगाडी बढाउन सुचना तथा सञ्चार मन्त्रालय र नेपाल टेलिकमलाई निर्देशन दिएको छ । स्वदेशी कम्पनीलाई वेवास्ता गर्दै भारतीय कम्पनीलाई रिचार्ज कार्ड छाप्ने ठेक्का दिन लागेको भन्दै लेखामा उजुरी परेपछि समितिको शुक्रवार बसेको बैठकले स्वदेशी कम्पनी निरुत्साहित नहुनेगरी प्रक्रिया अगाडी…