बिजखबर संबाददाता २७ साउन,काठमाडौं । एनसेल एप क्याम्प २०१५ प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । एनसेलले प्रतियोगिताको आधिकारिक वेबसाईट सार्वजनिक गर्दै प्रतियोगिताको घोषणा गरेको हो । एनसेल एप् क्याम्प २०१५ मा प्रतियोगिहरूले खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन, र उपयोगिता गरी चार विधामा आफ्ना आईडिया पेश गर्नु पर्नेछ । यी विधाले नेपाली अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरु समेटेका…