Logo

प्रम दैवी प्रकोप उद्दार कोषमा क्यानको ५ हजार डलर , भूकम्पमा हराएकाको खोजी गर्न वेव पोर्टल

बिजखबर संबाददाता १९ असार,काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) अन्तर्गतको क्यान यु.एस.ए.ले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५ हजार डलर सहयोग गरेको छ । क्यान महासंघ तथा क्यान यु.एस.ए.का प्रतिनिधीहरुले विहिवार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । सहयोग रकम वुभ्mदै प्रधानमन्त्री कोइरालाले राहतबापत कोषमा उपलब्ध रकम पारदर्शी…