Logo

माइक्रोम्याक्स एक्सप्रेस ए९९ बजारमा, मूल्य रु.१२ हजार ८ सय

बिजखबर संवाददाता २४ फागुन,काठमाडौं ।माइक्रोम्याक्सले ‘एण्ड्रोइड ५ दशमलव ० ललिपप ओस’ भएको एक्सप्रेस ए९९ मोवाइल सार्वजनिक गरेको छ । सो अपरेटिङ सिस्टम बजारमा उपलब्ध अन्य यस प्रकारका स्मार्टफोनभन्दा उत्कृष्ट रहेको कम्पनीको दावी छ । ४ दशमलव ५ इन्चको टच स्क्रिन भएको सो मोवाइल्मा १ दशमलव ३ गिगाहर्जको क्वाड प्रोसेसर, ५ मेगा पिक्सलको क्यामरा यो स्मार्टफोनको…