Logo

हुवावेको नयाँ योजना, मोबाइल महोत्सव भर होलीको माहौल

बिजखबर संवाददाता २९ माघ, काठमाडौं । हुवावे मोबाइलको एक मात्र अधिकृत बितरक टेलि टू प्रालिले मोबाइल महोत्सव २०१५ को अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । यहि फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना गरिने सामसुङ मोबाइल महोत्सव २०१५ को अवसर पारेर होली महोत्सवको योजना ल्याएको हो । कम्पनीले मोबाइल महोत्सवअवधि भर हुवावेको विभिन्न मोडलका…