काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले मौजुदा रेडियो फ्रिक्वेन्सी नीति परिमार्जनको तयारी थालेको छ । फोरजी लागु गर्ने उद्देश्यका साथ फ्रिक्वेन्सी नीति परिमार्जनको तयारी थालिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘फोरजीलाई लक्षित गर्दै फ्रिक्वेन्सी नीति परिमार्जन गर्न लागेका हौं’ उनले भने ‘यसै साता मन्त्रालयमा लैजाने छौं ।’ प्राधिकरणले बुझाएको मस्यौदा मन्त्रालयको फ्रिक्वेन्सी नीति…