काठमाडौं । सरकारले क्लिन फिड नीति पारित गरेसँगै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले विज्ञापन प्रसारण गर्न नपाउने भएका छन् । आगामी दिनमा उक्त च्यानलहरुमा विज्ञापन प्रसारण गर्न बन्देज नै लाग्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले क्लिन फिड नीति लागू सहितको आम सञ्चार नीति पारित गरेपछि विदेशी च्यानलहरुमा विज्ञापन बजाउन बन्देज लागेको हो ।…