काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ योजना ल्याएको छ । सो योजना अन्र्तगत ग्राहकले कर सहित दुई सय रुपैयाँमा ४ सय मिनेट अननेट टक टाइम खरिद गर्न सक्नेछन् । यो प्याक अन्र्तगत ग्राहकले कर सहित प्रतिमिनेट ५० पैसामा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्छन् । मासिक…