काठमाडौं । अव सवै आइफोन प्रयोगकर्ताले पनि फोरजी सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी आजदेखि देखि सवै सिरिजका आइफोन सेटमा सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको हो । यस अघि यो सेवा आइफोन फाइभ सिरिजका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । आज देखि आइफोन सिक्स, सिक्स प्लस,…