काठमाडौं । चिनियाँ स्मार्टफोन जियोनीले जियोनी उत्सव अफर, दुबर्इ सफर योजना सञ्चालनमा ल्याएको छ । योजना अन्तर्गत जियोनी स्मार्टफोन खरीदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् । सो स्क्रयाच कार्डमार्फत जियोनीका एक्सक्लुसिभ गिफ्ट, ५० वटा जियोनी एफ १०३ प्रो मोबार्इल सेट र १२ वटा दुबर्इ ट्रिप गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । दुबर्इ ट्रिपमा हवार्इ…