Logo

नारी दिवसमा टेलिकमको योजना, १ सयमा ५ सय एमबी डाटा

काठमाडौं । नेपाल टेलिकमले अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधवारदेखि तीन महिनासम्म कायम रहने बताएको छ । यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक…