Logo

३० रुपैयाँको झण्डा, ३ सयको टिसर्ट, चुनावले ह्वात्तै बढायो व्यापार

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै विभिन्न पार्टीका समर्थकहरुबीच टिसर्ट लगाएर हातमा झण्डा बोक्दै आ–आफ्नो पक्षमा माहोल सिर्जना गर्ने होडबाजी चलेको छ । आफ्नो पार्टी तथा उम्मेदवारको ब्राण्डिङका लागि पनि टिसर्ट र झण्डा अपरिहार्य जस्तै भएको छ । एक अर्का पार्टीलाई देखाउनै उम्मेदवारले महङ्गो मूल्य तिरेर भएपनि प्रचारप्रचार सामग्रीको रुपमा टिसर्ट र झण्डा प्रयोग गर्ने क्रम…