Logo

५ स्थानमा एमालेले जित्दा कांग्रेस र माओवादी ४/४, १ स्थानमा स्वतन्त्र

काठमाडौं । हालसम्मको प्राप्त नतिजा अनुसार ५ वटा स्थानीय तहमा नेकपा एमालेले जीत हासिल गरेको छ । शुरु देखि नै अग्रता लिएको एमालेले सबैभन्दा बढी स्थानमा जीत हासिल गरेको हो । यसैगरी, एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस र माओवादी केन्द्र आएको छ । हालसम्म प्राप्त नतिजा अनुसार कांग्रेस र माओवादीले ४/४ स्थानमा जीत हासिल गरेको छ…