Logo

यी काम मात्र गर्न पाउँछन् स्थानीय तह प्रमुखले

काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचनबाट १३ हजार ५ सय ५६ जनप्रतिनिधि निर्वाचित भएका छन् । यससँगै सरकारले पहिलो चरणमा २ सय ८३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषदको बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । नवनिर्वाचित तथा…