Logo

शिवमको खानीमा आगजनीपछि उद्योगी त्रसित, परिसंघले उठायो सुरक्षाको प्रश्न

शिवम सिमेन्ट लिमिटेडको चुनढुङ्गा खानीमा भएको आक्रमणपछि उद्योगी त्रसित बनेका छन् । अज्ञात समूहले केहि दिन अघि शिवम् सिमेन्टको चुनढुङ्गा खानीमा प्रयोगमा ल्याइएको ५ ओटा एक्साभेटरमा आगजनी गरेको थियो । उक्त आगजनीले उद्योगी व्यवासयी त्रसित बनेका हुन् । नेपाल उद्योग परिसंघले व्यवसायमा भएका यस प्रकारका हमलाले उद्योगीलाई त्रसित बनाएको भन्दै सुरक्षाको प्रश्न उठाएको छ ।…