Logo

प्रम देउवाले सम्हाले कार्यभार, राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेका छन् । बुधबार सिंहदरबारमा उनले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री देउवाले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएका थिए । साथै अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् ।