Logo

फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई, करारका कर्मचारीलाई पनि अबदेखि उपदान

काठमाडौं । सरकारले काठमाडौं–तराइ द्रुतमार्ग(फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले निर्माणको सबै जिम्मा नेपाली सेनालाई दिइने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए । त्यस्तै सरकारले सरकारी निकायमा करारमा कार्यरत कर्मचारीलाई अन्य कर्मचारीसरह दशै खर्च सामाजिक सुरक्षा खर्च, उपचार र उपदान…