Logo

लगानी बोर्डमा अर्थमन्त्रीको प्रस्ताव : विकास केन्द्रिकृत भयो, काठमाडौंको नयाँ भर्सन चाहियो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । बिहीबार लगानी बोर्डको बैठकमा बोल्दै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताएका हुन् । उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा ३ वटा ठूला…