Logo

आयल निगमले भन्यो, ‘ईन्धनको मूल्य बढेकै छैन, २०७० मा १४० रुपैयाँ पर्ने पेट्रोल हाल १३६ मा पाईन्छ’

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नबढेको बताएको छ । निगमका कार्यवाहक उपकार्यकारी निर्देशक नागेन्द्र शाहले २०७० सालमा बढेको जति तेलको मूल्य हाल नबढेको बताएका हुन् । उनले विसं २०७० सालको फागुन महिनामा १ सय ४० रुपैयाँ प्रतिलिटर पुगेको पेट्रोलको मूल्य त्यसयता घट्दै ९८ रुपैयाँ प्रतिलिटरसम्म पुगेको बताए । ‘हालसम्म निगमले पेट्रोलको मूल्य घट्दै…