Logo

निकासी प्रवर्द्धनका लागि नयाँ रणनीति तयार गरिँदै, वस्तु प्राथमिकताका लागि सुझाव मागियो

काठमाडौं । नेपालमा निर्यातयोग्य वस्तुहरुको प्राथमिकता तथा प्रवर्द्धनका लागि नयाँ रणनीति तयार पारिने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले नेपाल व्यापार एकिकृत रणनीति २०७३ को समिक्षा र नयाँ रणनीतिको तर्जुमाका लागि सुझाव माग गरेको हो । एक सूचना जारी गर्दै मन्त्रालयले विभिन्न ७ ओटा शिर्षकमा केन्द्रित रहेर माघ १० गतेभित्र सुझाव पेश गर्न…